Posted by: Rahuldai December 19, 2006
Login in to Rate this Post:
0
?
हत्तेरिका, यो राहुले लाई न देख्ने? मोती बिन्दु भयो कि? तिलगंगा जाने हो? गौशालाको ओरिजिनल शान्दार म:म: नि खाँउला ।
तारेमाम् न्हीं पासा।