Posted by: Birkhe_Maila December 19, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
जदौ सपैलाई! भुराभुरि कराम्दै रेचन र पुन्टे बुडा चाई तरुनो बेला अस्तो फिलिमा हिरोनि हेरेर मख्क परिरा रेचन्! यो के जाति फिलिमले नि सपै केट्कटिलाई बिआरो गाँठे! जस्तो देखाम्छ तेस्तै लाउन थाले, जस्तो बोल्छन तेस्तै चाइन्जो फलाक्न थाले। गिद नि कस्ता कस्ता हुन? हाम्रा पालाँ अस्तो गालामा हात राख्दै गिद गाम्ने, सिलोक भट्ट्याम्ने अनि चाइन्जो मारुनि नाच्ने ट्याम गओ झै मानिछु मुइँले! कलिजुग लाओ गाँठे, कलिजुग! हरिशरणम!!
Read Full Discussion Thread for this article