Posted by: Deep December 19, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
आँच सन्ते ब्रो, (नि चाईं लास्टै ट्वाँटिस् के फेरी लडदेछ हो नाम बाटै) तारा त यसो भनेर गाई बसेको र छ हो सन्तेलाई सराप्दै नी फेरी आआम्मामा! एक् तुम ही नही उल्फत मै मेरे रुसुबा इस सहरमै तुम जैसे दिवानें हजारों है सुरुमा कि म त तारा चै किन भड्केछ -- लाली देको थेँ हटीयामा रड्डिज परेछ ला भन्दै सेन्टी भाको त सन्तेलाई हानेको र छ नी गीतको चोइटोले। अन्त ढुक्क भो हो।
Read Full Discussion Thread for this article