Posted by: Tyra December 19, 2006
Login in to Rate this Post:
0
?
भेना ले खोके को चाइ नपत्याउ ल सान्स फिरि लास्टै खोक्दिन्छ नि सुन्दिनि मान्छे पायो भने एक पटक के मान्छे भेला भा'ठाम मा खुब् गफ् दि रा के
निश भेना - था'छ सोम हरु मैले एक् पटक् दार्जिलिङ मा के लास्टै आग्लो हाइट् भाको घर् देखे के ।
सोमहरु - कति अग्लो हाइट् रे
निश भेना- यति अग्लो यति अग्लो हाइट को म हेर्दा हेरदा नि मेरो क्याप् खस्यो कि सोम् हरु अनि त्य्स्को width त झन् के भन्छ्स् यार्
सोम् हरु -कति कति
समि-निश ?! :(
निश् भेना(सिम लाइ हेर्दै) - एक इन्च
:O
*****