Posted by: Rahuldai December 19, 2006
उन्को सिउँदो
Login in to Rate this Post:     0       ?        
आश प्रयाशमा जिन्दगी छ। यो जिन्दगी पनि जिउने प्रयाशमा त बाचेँको छ। जिउने आशमा त चलेको छ। नानु जी, लेख्दै गर्नुस्, पध्ने राहुल् भाइ छदै छ। कोर्दैगर्नुस् जीवन् रेखा हरु, कहिँ अमूल्य चित्र बन्न सक्छ, भाग्य रेखा बन्न सक्छ। अस्तु!
Read Full Discussion Thread for this article