Posted by: happy days December 19, 2006
sajha election 2007
Login in to Rate this Post:     0       ?        
२००७ मा साझामा चुनाव हुँदैछ केन्द्रिय कमिटिमा अधक्ष्य उपधक्ष्य महासचिब कोसाधक्ष्य लगाएत सदश्यहरुको अनि साझा महिला संगठन, साझा भातृ संगठन, र हरेक देश को साझा छेत्रीय संगठन को पनि निर्वाचन हुने छ । केन्द्रिय समितिको प्रमुख सान निर्बिरोध भए । अरु को लागि के के मा उठने बिचार गरेर यहाँ लेख्नु होला ।
Read Full Discussion Thread for this article