Posted by: Dada_Giri December 19, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
फेरि नेपाल बन्द रे. यो अन्तरिम बिधानमा, "नेपाल बन्द" गर्न नपाइने, राज्यले यसलाई अपराधको रुपमा लिने, भनेर उल्लेख गर्नु पर्ने हो. यो बन्दुके जातले उछारै नदिने भो. - http://www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=2336
Read Full Discussion Thread for this article