Posted by: shirish December 18, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
धन्यबाद नेपे जी ईदका चांद हुनु भएर पनि यस्सो हौसला दिनु भएकोमा ! गौतम जी उत्तर तिरबाट बगेको काठमाण्डुको चीसो हावा नफापेर दक्षिण हेटौंडा तिर लागेको सुन्छु ! मैले त बाताबरणमा आएको परिबर्तन मात्र देखाउन खोजेको हुं !
Read Full Discussion Thread for this article