Posted by: Birkhe_Maila December 18, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
लौन हजूर के गरौँ के गरौँ नक्कलिलाई पातलीलाई कसरि बे गरौँ एsss हुक्का मेरो डल्ले डल्ले नलि मेरो ठुटे हामि संग नजाँदामा आमाचाहिँले कुटे ए मै झिल्केलाई बुडो भन्ने त्यसकै आँखा फूटे लौन हजूर के गरौँ के गरौँ नक्कलिलाई पातलीलाई कसरि बे गरौँ एsss बुढो भनुम भने देखि हातमा छैन लौरि बिहे मेरो भाको छैन गाला पर्र्यो चाउरि ए हामि संग आउँछु भनि अन्तै जान्छे दाउरि लौन हजूर के गरौँ के गरौँ नक्कलिलाई पातलीलाई कसरि बे गरौँ एssss वारि हैन पारि हैन ढुङ्गा हाना हानि रुख बसि मैले हेरेँ घाँटि तानि तानि ए कलियुगका केटि हिँड्छन् केटा छानि छानि लौन हजूर के गरौँ के गरौँ नक्कलिलाई पातलीलाई कसरि बे गरौँ
Read Full Discussion Thread for this article