Posted by: Birkhe_Maila December 18, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
लु गोताएँ र गालउ यतै रेछन्! हुँदा हुँदा गोताएँको बेन्तो आचकल कुँडो भा'छ , अब एस्तै हो चाइन्जो भन्देखुन कुन दिनाटि साउपात मात्तै खान थाल्छ र " कुँडो बिरेक" लाई " पराल बिरेक" भन्न बेल लाम्दैन! लु कुँडो सुँडो छाड बरु तमाखु सल्काऊ, मुइँले नि भर्खर ढिडो हसुरेओ नाइटै देखुन तमाखुओ तल तल लाएर आओ गाँठे!
Read Full Discussion Thread for this article