Posted by: gaalab December 18, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
ओहो गोर्खाली सोम्, मेरो पनि शुभकामना है! "Sajha Person of the Year" त मैले तेश्रो चोटि पाउँदैछु। ह्याट्रिक हानियो त नि गाँठे! :) यस चोटि चैं दङ्ग पर्दै नयाँ थ्रेड खोल्ने मुर्गाहरु छैनन्?
Read Full Discussion Thread for this article