Posted by: Boyfriend December 18, 2006
फेरी पनि मेरो केही गुनासो छैन ।
Login in to Rate this Post:     0       ?        
फूलनै फूलको बिचमा हीराको एउटा हार भेटे जिन्दगीको मोडमा साथ दिने अनुहार भेटे शायद बिश्वासनै त होलनी, मायालुको काखमा सपनाको साकार भेटे तेही अन्धबिश्वासले होला शायद, जिन्दगी को दोसाधमा अल्मलिने दोधार भेटे मायालुको सिउदो अर्कैले रङ्याएको आँखाले एउटा उपहार भेटे गलाको पासो मात्रै एउटा आफ्नो अन्तिम अधिकार भेटे ।
Read Full Discussion Thread for this article