Posted by: Hi_nanu December 18, 2006
उन्को सिउँदो
Login in to Rate this Post:     0       ?        
कहाको न्याय हो यो तिम्रा लागि मैले सिउंदो पुछ्नु पर्ने खेत् बाँझो राखि गाउँ छोडि हिड्नु पर्ने मैले बुझेको छैन के हो मर्क्सबाद् मलाइ बुझ्नु प्नै छैन के हो मओबाद् इ बाद् हरुले मेरो चुलो जल्दैन बन्दुक् को तालमा मेरो छोरो चल्दैन भन्ने तिनि आमाहरुले न बास् पाए गाउमा न गास् पाए सहरमा के गर्नु ति पिडित् हरुले गाउँ माओको बन्दुक्ले खायो सहर् ग्यानु को रहरले खायो सबै दौडे जुलुस् मा खै के आयो भन्छन् गनतन्त्र ,तर थह छैन खै के आयो मेरो लागि मेरो चुलो जल्नु पर्छ सबै तानासाह ढल्नु पर्छ मेरो सिउदो को मुल्य चुक्नु पर्छ मेरो बाझो खेतमा ,हल् चल्नु पर्छ
Read Full Discussion Thread for this article