Posted by: Hi_nanu December 18, 2006
Login in to Rate this Post:
0
?
जति हेरे नि, जति पोखे नि न रित्तिने
मायालु तिम्रो भावमा जिन्दगिको जीत देखें
बाफरे राहुल दाइ के हो पहिला कबि गीतकार पनि हुनु हुन्थ्यो कि क्या हो।सलल बगेको कति मिठो सैलि।।