Posted by: Rahuldai December 18, 2006
गीत लेखें
Login in to Rate this Post:     0       ?        
तिम्रो नाममा आज नयाँ गीत लेखें जुनी भरि सांचेको एउटा प्रीत पोखें कति चांडो रात बितेछ, तिमी सङ्ग बिहान् नहुँदै दुबै आँखामा शीत जोखें कसले के के भने हाम्रो सम्बन्धलाई तिनिहरुको बिरुद्ध मायालयमा रीट हालें जति हेरे नि, जति पोखे नि न रित्तिने मायालु तिम्रो भावमा जिन्दगिको जीत देखें
Read Full Discussion Thread for this article