Posted by: Rahuldai December 18, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
सप लाई तारेमाम का । का वल राहुले नं ( राहुले पनि आयो) हाम्रा कोइराला बाजे को भन्जी नि राजदूत भई नि, कस्तो खेदो खनेको हो शैलजा भन्जी लाई, नारीको सम्मान गर्न खै जानेको हाम्ले । अङ्गुर अमिलो भनेको नेपालीलाई मात्र हुन्छ कि गांठे ।
Read Full Discussion Thread for this article