Posted by: ramprasadneupane December 18, 2006
रामे को america अनुभव्!
Login in to Rate this Post:     0       ?        
दाजु भाइ,दिदी बहिनि, मित्र-शत्रु तथा तपाइहरु कै सम्भावित् भाउजुहरु समस्त पाठकबृन्दमा यो रामप्रसाद न्यौपानेको हार्दिक धन्यवाद । यहाँहरुकै असिम माया र सदभावले अझै लेखौ लेखौ, काम छोडेर भएनी देखेसो बाडौ लाग्छ । अस्ती को weekend म केही लेख्न पाइएन, माफि को निबेदन पेश गर्या छु, सदर गरी पाँउ । खाश कुरो के भने , यो weekend बियर, broiled pork ribs, र २ वटा हिन्दी फिल्मले गर्दा कम्प्युटर फिटिक्कै छोइएन । ठाउ ठाउमा छाडा शब्द प्रयोग भएको भएता पनि (खाशै छाडा त होइन है!), ति शब्दहरुको अनुपस्थितिमा सत्यता जाहेर हुन नसक्ने हुँदा, भएका सब्द्हरु जे, जुन अवस्था मा थिए/छन्, तेस्तै अवस्थामा प्रस्तुत गरेको छु । असुबिधाको निम्ति क्षमा याचना छ। उहि राम् प्रसाद् न्यौपाने पुनस्च: प्रस्तुतिमा अधिकान्श सत्यता छ, कतैकतै नाम्, ठाँउ परिवर्तित् छन्।
Read Full Discussion Thread for this article