Posted by: Deep December 18, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
बर्षौं बाँचेर पनि सम्झीने दुई चार दिन हुनेहरु हो जिन्दगी त्यै दुई चार दिन हो बिर्सेका बर्षौं हैन रहरले रहर पुर्याएर बिसाउनेहरुको इर्स्या नगर भो जिन्दगी कैद गरेर गए, उनीहरु जिन्दगीका कैदी हैन।
Read Full Discussion Thread for this article