Posted by: miss_ me December 18, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
चुम्बनमै जिन्दगी बिसाएको भए देखि किन अझै पनि रहर खोला जस्तै उर्लिरह्यो शुभ-कामना दिनलै मात्रै किन दियो बाल्न पर्यो भो अब इतिहासमै एकपल्ट दियो बलिसक्यो :D जोत्न गएको मुन्छे गोरु फुकाएर नमस्ते अर हाम्लै नि बुनेर पो भन्दा र'चन । तिमुरलै नमस्ते अझ जाऊ अब बाख्रा चराउन
Read Full Discussion Thread for this article