Posted by: world_map December 18, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
अनि जिम्माल बूढालाई चैं जिम्मालनी खोज्नु पर्ने भो ल, अनि सबै ठीक हुन्छ। त्यसपछि त बूढालाई आइतवार मात्र हैन हरेक वार रंगीचंगी लाग्न थाल्छ। ल गाम्लेहरू बूढालाई जिम्मालनी खोजिदिम्, धर्म लाग्छ! ;) अनि राहुलदाइले त चौतारीवासी सबैको गाना बनाइदिनुभएछ , रमाइलो लागो। :)
Read Full Discussion Thread for this article