Posted by: CaMoFLaGeD December 18, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
जदौ गाम्लेहरु!! ओहो! हाम्रो जिम्माल बा लाई के भो? दिन भरि त ठिकै थियो एक्कासी बेलुकी के भयो त्यस्तो?? अनि हाम्रो चित्रेको खबर के छ कुन्नि? हिजो कुरै कुरामा त्यत्तिकै मन पग्ले पग्ले जस्तो भएको थियो हाम्रो चित्रेको, अहिले कस्तो भा'छ कुन्नि? ए चित्रे!! तिमी कहाँ छौ? कस्तो छ तिमीलाई? गाम्लेहरु चिन्तित छन् है!! झट्टै आएर भन्नुपर्यो। :-)
Read Full Discussion Thread for this article