Posted by: chanaa_tarkaari December 17, 2006
www.mysansar.com .. Google Ad free Website..
Login in to Rate this Post:     0       ?        
ओए bibas100 should correct his english first... भनेर अर्ति कल्लाइ दिया? english जान्दैमा ठुलो होइन्छ? तागत भए नेपालीमा लेख न नेपालीमा । He blamed other people when google banned his site रे ? उसले त्यहाँ इमेल देखाएको छ proof । किन कसरी भनेर सबै लेखेको छ । मैले कमेण्टहरु नि हेर्याथे, मलाइ उसको कुरो ठीकै लाग्यो । He did not even regret about his illegal means of getting more money from google ads. भो भो धेरै जान्ने हुन पर्दैन । Ad business मा लागेको जसले नि पाएसम्म गर्ने त्यहि हो । google आफैले त्यस्तो कतिको गर्छ भन्ने त्यहाँ Adv दिनेहरुलाइ थाहा छ, के गर्नु ‍google सित निहु खोज्न नसक्ने भएर मात्रै । google तेसै धनी भा'को हो र?
Read Full Discussion Thread for this article