Posted by: chanaa_tarkaari December 17, 2006
www.mysansar.com .. Google Ad free Website..
Login in to Rate this Post:     0       ?        
ओए जइनेपाल !! उमेशको "मेरो संसार" ब्लग intellectual भएन रे !!! What is your intellectual level? बरु त्यो ब्लग को content बुझ्ने level तेरो भएन होला । आफ्नो intellectual level कति हो कहिल्यै हेरेको छस् ? तेरो कमेण्ट पढ्नेले त्यो कुरो वुझेकै छ नि । people in nepal is not very educated रे? तेरो education कति छ? चोरेर पास गर्या होला ऐले फुर्ति लाउछ । education को धाक लाउछस तँ बोर्ड फस्ट होल्डर होस? गोल्ड मेडल होल्डर होस? phd होल्डर होस? हेरुम न education को धाक लाउनसित कति को education रैछ ? गफ दिन र फुर्ति लाउन सजिलो छ क्या । तेस्ता गफ दिन त हाम्ले नि जान्याछम ।
Read Full Discussion Thread for this article