Posted by: Birkhe_Maila December 17, 2006
राहुलभाइ को कबिता
Login in to Rate this Post:     0       ?        
वाह! राहुलदाई वाह! मलाई त पहिलो ४ लाइन त झन गजबकै लाग्यो! जलेको मनको खरानी माग्यौ त्यो पनि मैले चुपचाप दिएं बलेको तनको जवानी माग्यौ न दिउं कसरी, करकाप दिएं
Read Full Discussion Thread for this article