Posted by: chanaa_tarkaari December 17, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
कविता लेख्न सजिलो रैछ लेखौ लेखौ लेखौ । नयाँ पुराना साथिहरुलाइ भेटौ भेटौ भेटौ ।। बिश्व निकेतन स्कुलका हामी साझा रिडर । साझाको यो धागोमा आइ पुर्याउँ मनको रहर ।। साथिहरु पनि बोलाउँ फोन इमेल बाट । देख्न भेट्न गाह्रो भएनि हुन्छ भेटघाट ।। कविता लेख्नै पर्छ भन्ने छैन हेर साथि । रमाउछौ हामि सबै जोक मुक्तक माथि ।। हेल्लो हाइ भन्दा पनि हुन्छ यो धागोमा । सुनाउदा नि हुन्छ आफ्ना दुखसुखको महिमा ।। कोहि कोहि साथिहरुले भेट्ला पुराना लभर । लभरका प्रेम कहानी बन्ला फ्रण्ट कभर ।।
Read Full Discussion Thread for this article