Posted by: miss_ me December 16, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
चौतारीमा राहुले डुल्या हो चौतारिको पिपल गन्या हो यो सबै हाम्ले देख्या पनि हो मेहनत देख्दा देख्दैनि चुप बस्या हो तालि भन्ने कुरो तेसै काबझ्छ ? सेलेक्ट हुनलाइ टोलि चाहिन्छ राहुल मात्र भए देखि निर्विरोध हुन्थ्यो माहिलो कि बिल्लाटाँस्दा दोधारमा पर्यो (रिस उठे माफी ) :) गालबजी दोहरो सास चलेकै छ ।
Read Full Discussion Thread for this article