Posted by: Poonte December 16, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
बल्ल पढ्न भ्या'को कथाहुर! गालउको लेखाई को त कुरै नगरम्। सललललल बग्नि, अनि कल्पना गर्न नि जान्नि हो! तर तेई हो, पहिलो पटक नेपाली मा साईन्स फिक्सन पढेकोले होला, के के अनौठो चईं ला'गो। बिर्खेको मेजरनी फेरि! मेजरनी त के, जरसा'पकी रानी सा'पलाई नै लप्तानले भगाईदेको देखेको छु यथार्थमा! कठै जवान् लप्तानको ता कोर्ट मार्सल नै गर्देको हो के रे उस्बेला। मास्टरनी नानी, आयुष्मती भएस्! राहुले, गाना त राँरो, तर तो लयको ओरिजिनल गाना सम्झँदा पारो चढ्नि के! आज जे होस् यम यस यन मा जिम्माले सँग नि चिनजान भो, खुशी छु मु त! ट्याक्र्याक्कै जोन ट्राभोल्टाको जु्म्ल्याहा भाइ जस्तो छ! मेरो त लोप परो! :p यस्सो जिस्काको, "ए पात्तेका बुढा! तिम्रा घराँ दाजु भाई छैनन्? अर्काऽ छोरोलाई यस्तरी जिस्क्याम्नी?" भुनेर पो गाली गरो! :D
Read Full Discussion Thread for this article