Posted by: shirish December 16, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
फेरेको लुगा सच्चा कांचुली निस्कियो ! शत्रु त, मार्नै खोज्ने न्याउली निस्कियो ! दरबारमा ‍आज निर्मम् सुनसान, नँया घर-बास खोज्न मूली निस्कियो ! हुनु भयो गाईजात्रा अलंकारको ट्यूनीकबाट दुबै बाहुली निस्कियो ! कर्म काण्डको कारण कठै कहिन, पगरिको टुप्पाबाट शुली निस्कियो ! हाँक धाक रवाफ सुन्दा सिंहै भनें घाईते स्याल भन्दा मामुली निस्कियो !
Read Full Discussion Thread for this article