Posted by: gaalab December 16, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
हजुर मिस् सञ्चै छु। तपैंलाई कस्तो छ? खै अघि भर्खर एक हुल ठिटा-ठिटी पात बजाउँदै तल बजारतिर लाग्या देख्या' थिएँ। सायद त्यही हुलमा हिंड्या जस्तो छ यताका सबै जना पनि। :)
Read Full Discussion Thread for this article