Posted by: Rahuldai December 16, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
चौतारीमा जङ्गे भेटियो चौतारीमा किन्जे भेटियो कुम्ले कस्तो कमलो भाइ, सान्कान्छा जस्तो भान्छे धने, माने, मिस्ते पनि कति राम्रो मान्छे चौतारीमा निरे भेटियो चौतारीमा सिरे भेटियो मास्टर्निले क ख पढाइन्, इश्वरले धर्म च्यांसे मरंच्यसे दुबैले बुझेछन मर्मा चौतारीमा लुटे भेटियो चौतारीमा बबे भेटियो आइते आए, रुइना रोइ, फुलौरे चाँही फुले ग्वान्चे, रामकिस्ने र चारैनङ्ग्रे हत्तेरिका भन्दै आए चौतारीमा चित्रे भेटियो चौतारीमा जग्गे भेटियो चमेलि र पुष्पपुरि कह गई होलिन् सन्जु मन्जु दुबै जना कहिं खोज्न थालिन् चौतारीमा लाहुरे भेटियो चौतारीमा राहुले भेटियो
Read Full Discussion Thread for this article