Posted by: Rahuldai December 16, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
चौतारीमा पुन्टे भेटियो चौतारीमा भुन्टे भेटियो वीरखे जस्तो हाम्रो साथी लाहुरेको जस्तो छाती चौतारीमा सांहिला भेटियो चौतारीमा माइला भेटियो नेपे पनि यहीं रैछ, भाउते पनि यहीं सान्नानी र तितौरिले गीत गाए यहीं चौतारीमा डल्लि भेटियो चौतारीमा शेर्पिनि भेटियो
Read Full Discussion Thread for this article