Posted by: gwanche December 16, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
के हुँदैछ हो गाम्लेहो ? माफ पाम है आफ्नो त असार लाग्याछ! लु गालबले फेरी अर्को पुर्जेक्ट नि फत्ते अरेछ, यस्पाली नि अकबरि काम अरेउ सोम , धन्यवाद छ तिम्लाइ! तिम्रा सन्तानले डाँडाकाँडा ढाकेर एउटा जिल्लै कब्जा गरुन् ! अझ गालउवंश स्वायत्त प्रदेशै खडा गरुन्। अनि जोत्स्ना नानी के छ तपाईंको हालखबर ? चौतारीको इस्कुलमा पढ्न आको रे हैन्, इन्ट्रान्स पास् गरियो त ? इन्ट्रान्स पास् गरेपछि मात्रै १ किलासमा भर्ना हुन पाउँछ याँ त ।
Read Full Discussion Thread for this article