Posted by: hetterika!! December 16, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
वाह वाह गालब!! राम्रो चौतारी बनाएछौ फेरि, धन्यवाद छ तिमीलाई!! धन्यबाद गालब! राम्रो चौतारी ताजा खबर सहित राखेर बनाएको मा। :D मिसले दे'को आशिषमा अलि अलि थपथाप पारिहलौं म पनि, गालउका सन्तानले डाँडाकाँडा ढाकेर एउटा जिल्लै कब्जा गरुन्! अझ गालउवंश स्वायत्त प्रदेशै खडा गरुन्।
Read Full Discussion Thread for this article