Posted by: shirish December 16, 2006
Login in to Rate this Post:
0
?
junky Bro _ thank you and welcome.
Rahul vai- here is with some modification.
फेरेको लुगा कच्चा कांचुली निस्कियो !
शत्रु त, मार्नै खोज्ने न्याउली निस्कियो !
दरबारमा आज निर्मम् सुनसान,
नँया घर-बास खोज्न मूली निस्कियो !
हुनु भयो गाईजात्रा अलंकारको
ट्यूनीकबाट दुबै बाहुली निस्कियो !