Posted by: miss_ me December 15, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
ओ हो राम्रो चौतारी बनाएचन् बरै गालवले । एक् मुठो धनियाको पात पठiए है गालवजी तिम्रो लागि :) यि ज्योत्सना नानीको हुन् नि? माश्टरनीदिदीलै पो खोज्दिर्चिन् । मैले नि धेरै भो माश्टर्नीदिद्दीलै नदेखेको :) कता अन्मरिचिन् कुन्नि !
Read Full Discussion Thread for this article