Posted by: gaalab December 15, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
घुम्दै फिर्दै आइपुग्दा नयाँ चौतारी बनाउनी बेला भा'रच। त्यै भ'र बनाइदिया नि! तितौरी -- ताजाखबर अपडेट गर्दिएकोमा सुकरिया। काँ' मैले त झन्डै बिर्सिरा' नि! अँउरेजीमा पास भैचौ क्यारे, त्यसमाथि पनि बोर्डफस्ट। भोज चैं कहिले जाने हो? कुम्ले -- त्यतातिर हिउँ पर्छ कि पर्दैन हो? हाम्रातिर आज बेलुकादेखि हिमपात रे! :( आफ्नो वाहनलाई शिशिरकालीन पाङ्ग्रा फेराउन पर्या छ एकैछिन पछि। ल त गाम्ले हो! भेटघाट गरम्। गफगाफ गरम्। मोजमस्ती गरम्। अस्तु॥
Read Full Discussion Thread for this article