Posted by: gaalab December 15, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
नमस्कारम्!!! बल्ल आयो शनिबार। अनि यसो चिहाऊँ भनेर आ'को काँ'बाड काँ' पुगिसकेछ गाँठे गफहरु पनि। कथा पढेर प्रतिक्रिया दिने सान्नानी, तितौरी, गोताएँजी, कुम्ले, नमे, जिम्बाल अंकल, चित्रे सबैलाई धन्यवाद। यसो फुर्सदमा क्यारुँ क्यारुँ लाग्या बेलाँ कोरेको हुँ। अँझै १-२ वटा प्लटहरु दिमागमा खेलिराख्या' छन्। हेरूँ कैले कोर्न भ्याइन्च। अनि यी ज्योतष्ना भन्नी कस्ती नानी आइचन् हे! बाफ्रे नाम पनि कति गा'रो। उच्चारण गर्दा जिब्रो लट्पटिने। :) भनेर भन्दा हुँदी, अहिले फेरि अर्को चौतारीको छपनी हाल्नी बेला भ'च त। "ताजा-खबर" मा अपडेट गर्न पर्नी क्यै भए भनम् है!
Read Full Discussion Thread for this article