Posted by: Gorkhali Jetho December 15, 2006
SLC pass na bhaye pani CA member Huna paine
Login in to Rate this Post:     0       ?        
This is interesting, wihtout any academic qualification you can be a member of CA.... Maobadi haru le ra hamra neta haru le ramro padhne fursad napaera academic qualification na rakheko hola. संविधान सभाको कार्य काल संविधान सभाको पहिलो बैठक बसेको मितिले दर्ुइ वर्षो हुनेछ । तर मुलुकमा संकटकालीन स्थितिको घोषणा भएको कारणले संविधान निर्माण गर्ने काम पूरा हुन नसकेमा संविधान सभाले प्रस्ताव पारित गरी संविधान सभाको कार्यकाल थप छ महिनासम्म बढाउन सक्नेछ । टड। सदस्यको योग्यताः संविधान सभाको सदस्य हुनका लागि कुनै पनि व्यक्तिले देहायका योग्यता पूरा गरेको हुनु पर्नेछः -क) नेपाली नागरिक, -ख) कम्तीमा पच्चीस वर्षउमेर पूरा गरेको, -ग) नैतिक पतन देखिने फौज्दारी कसुरमा सजाय नपाएको, -घ) साहूको दामासाहीमा नपरेको, -ङ) कुनै कानूनले अयोग्य नभएको, -च) कुनै लाभको पद धारण नगरेको ।
Read Full Discussion Thread for this article