Posted by: happy days December 15, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
"chanaa_tarkaari " तपाईं म भन्दा २ ब्याच अगाडि हुनु हुदो रहेछ । तपाईंको ब्याच को मनोज अग्रवाल लाई केटा हरु ले "धोक्रे कान्छी" सँग जिस्काउथीए नि हैन त्यो धोक्रे कान्छी सधैं स्कुल अगाडि आउथै अर्को तपाईं कै ब्याच मा एउटा बाख्री नामले चारचित थियो स्कुल को भित्ता भरि नाम लेखेको थियो । तेस्को बारे पनि जओस् न
Read Full Discussion Thread for this article