Posted by: Rahuldai December 14, 2006
Login in to Rate this Post:
0
?
खुमे ले खाए, गोबिन्दे ले भकुरे,रुपैया डलर्को डङगुर
अरुलाई चाँही हजम भएन अमिलो भयो अङ्गुर
गधा धोएर गाइ बन्दैन्, सबैलाई थाहा छ
सतिले सरापेको देशमा भ्रष्टहरुकै वाह वाह छ