"/>
Posted by: Neptex December 14, 2006
"लौ सुन, म भन्छु - मेरो प्रेम कहानी"
Login in to Rate this Post:     0       ?        
राहुल्भाइजी, तपाईंको मातृभाषा नेपाली होइन रे? हिन्दी? हिन्दी नै भए पनी नेपाली मुलकै त पर्नु भयोनी त होइन र? कि कसो? कि त्यो भन्दा पनि फरक? जे भए पनि तपाईं हामी नेपाली मुलका नेपालीहरु भन्दा पनि राम्रो साहित्यकार हुनुभएकोमा खुशी लाग्यो । किप इट अप्! नेप्टेक्स्, उत्तर अमेरिका
Read Full Discussion Thread for this article