Posted by: Birkhe_Maila December 14, 2006
"निर्दोश मेरो पछ्यौरीमा....."
Login in to Rate this Post:     0       ?        
ठेलम खड्गेजी ठेलम! अर्को भाग छिटै ठेलम:) साह्रै मजा आउँदैछ, जमानामा रात्रि बस चढेको सम्झना आयो। आफ्नो फुटेको कर्ममा कोहि यस्तो रमाईलो सहयात्रि त परेनन् तर पनि त्यतिबेलाको सम्झना भने मजाले आयो। :)
Read Full Discussion Thread for this article