Posted by: khadge December 14, 2006
"निर्दोश मेरो पछ्यौरीमा....."
Login in to Rate this Post:     0       ?        
पुन्टे दाई, काँ सकेपछि, यसो कमेन्ट त हान्दै जान परो नी। मुटुले त सोह्रै आना ट्रयाक्टर होस भन्ने चाहेको हो के गर्ने पर्न त बसै परेछ नि त हो। अव हेर्दै जाम के हुन्छ। टायरा ज्यू, अव तपाईजस्ता पाठकहरु पाये पछि त नलेख्ने कुरै भएन नि हो। ओके दाजु, तपाईजस्तो रचनाकारले मेरो हौसला बढाईदिनुभएकोमा म निकै आभारी छु। अनी कहाँ बिहे भो र पण्डितको छोरी संग भन्या पण्डितनीको पोई हुनलाई भन्या हेत्तरी, के भा यो नेपालिहरुलाई केटी संग त कुरो गर्नै हुन्न भन्या पोई नै भनि दिने। अव तपाईकै ईष्ट भएपनि उल्लेखित पण्डितचैं परिन के। जे भएपनि कथा मन पराईदिनु भएको मा यहाँलाई मुरी का मुरी धन्यवाद। मी ज्यू, धन्यवाद। डाकी हजुर, कूडोज टू यू टु।
Read Full Discussion Thread for this article