Posted by: chanaa_tarkaari December 13, 2006
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
सर मिस का कुरो कन्थो कति रमाइलो । साथिभाइका कहानि त झनै रमाइलो ।। शालिकराम सर हुनुहुन्थ्यो कालो चस्माधारी । गिरीसरको बाक्लो दाह्री गाला वरिपरी ।। कोहिनुर मिसको कुहिरो आँखा कस्तो अचम्म हगि !! जमानामा नेपालकै ऐश्वर्या राय पो हुन कि ? बिना मिसको तीखो स्वर मुटुभित्रै गढ्ने । झुठा साँचा इतिहासका कुरा सिलसिलेवार भन्ने ।। खयरगुलि र पुर्णबहादुर सरको सधै हुन्थ्यो झगडा । कम्पिटिसन गर्दै पढाउनाले भयम हामी तगडा ।। जति सम्झ्यो उति लामो सम्झनाका धारा । धन्य धन्य बिश्व निकेतन नेपालको तारा ।।
Read Full Discussion Thread for this article