"/>
Posted by: Rahuldai December 13, 2006
"लौ सुन, म भन्छु - मेरो प्रेम कहानी"
Login in to Rate this Post:     0       ?        
ok जी अनि neptex जी लाइ नि धन्यवाद । पहिलो कुरो त मेरो मातृभाषा नेपाली होइन, तै पनि आफ्नो ब्रम्हले देखे सम्म भाषिक शुद्धता ध्यान् दिएको पनि थिएं। दोस्रो कुरो चहिँ यो कथा लेख्दा Nepali Unicode को चलन आको थिएन, प्रीति फोन्ट मा त्य्पे गरेको थिएं। अनि साझा मा पोस्ट गर्न भनी मदन पुस्तकालयको रुपान्तर् मार्फत् प्रीति लाइ unicodeमा रुपान्तरण गर्दा अनेक् न चाहेको गल्तिहरु "फोसा" आउंदा रहेछन्। भषिक शुद्धिकरण को लागि यहाहरु को सुझाव र सल्लाह म जस्तो गैर नेपाली मातृभषा हुने लाई आबश्यक हुन्छ नै। अगामि रचनामा भषा म पनि ध्यान दिने नै छु। यहाहरुकै सद्भावमा त हाम्रो कलम् (आअज भोलि त Computer को keay board) चल्ने छ। पुन: एक पतक् कथाको ब्यथा बुझि दिनु भएको मा आभार्। अस्तु!
Read Full Discussion Thread for this article