"/>
Posted by: Neptex December 13, 2006
"लौ सुन, म भन्छु - मेरो प्रेम कहानी"
Login in to Rate this Post:     0       ?        
राहुलभाइ जी, यो कथा हामीलाइ पढ्ने अवसर दिनु भएकोमा ध्न्याबाद । कथा सार्है मार्मिक र घ्त्लाग्दो छ । मलाई त मेरी भबिस्यकी श्रीमती र छोरी को कल्पना गर्ने मौका दियो । मेरी हुनेवाला श्रीमती पनि तपाईंको कथाको कलाकार जस्ती छिन । मैले उनी सँग पनि यो कथा शेयर गरे । तपाईंलाइ फेरी एकपालत धन्यवाद । नेप्टेक्स्, उत्तर अमेरिका
Read Full Discussion Thread for this article