"/>
Posted by: khadge December 13, 2006
"लौ सुन, म भन्छु - मेरो प्रेम कहानी"
Login in to Rate this Post:     0       ?        
राहुल भाई साहेव, अत्ती राम्रो, झण्डै रोएको भन्या। म साझामा नयाँ भएको हुँदा तपाईको प्रतिभालाई चिन्न नसकेर तपाईको त्यो मेरो कथाको प्रतिकृयालाई कमेन्ट गर्न पुगें। माईण्ड नगर्नुस है। खड्ग प्रसाद्।
Read Full Discussion Thread for this article