Posted by: Hi_nanu December 13, 2006
Login in to Rate this Post:
0
?
उल्टो देशको हरियो पात् किन चहियो तिम्लाई
हरियालि बनाउ आउ आफ्नै बँझो खेतलाई
जिन्दगिमा डलर् मात्रै होइन सबै कुरा
दौड ऐरपोर्ट् चड प्लेन् आउ एतै तिर
उता बुड दुब्लाएइ भन्छन् यता आफु पनि
फर्क अब यतैतिर देशै प्यारो भनि