"/>
Posted by: Dada_Giri December 13, 2006
"लौ सुन, म भन्छु - मेरो प्रेम कहानी"
Login in to Rate this Post:     0       ?        
यो एस्. एल्. सि. को बोर्ड लिस्ट सिस्टम हटाइदियो भनेर खुब कराइराथे बुडा, अलि ताधिको कुरो हो. यस्तो अनुभव (आफ्नो) र सपना(छोरीको) बोकेका रैछन् अनि किन नकराउन् त नि. आफ्नो चैँ अनुभव हो, छोरीको चैँ सपना हो. किनभने बुडा बउदल आएसि नेपाल फर्के अनि बे गरे, अनि ८,१० वर्षषम्म बच्चा नै पाएनन्, अनि जन्मेको छोरीले एस्. एल्. सि. दिने बेला अलि हुँदैन लाटो हिसाबले पनि. जे होस् सपना पुरा होस् ऊ बेलासम्म यो बोर्ड सिस्टम पुनर्बहाली होला नि. जुन बेलासम्म हाम्रो स्कुलले बोर्ड ल्याम्दैन नि हो त्यो बेलासम्म यो बोर्ड सिस्टम पुनर्बाहली हुनेमा मेरो पुरा नैतिक समर्थन भने हुने छैन है. आलोचनात्मक समर्थन भने गर्दिम्ला.
Read Full Discussion Thread for this article