Posted by: sprakashp December 12, 2006
काकाकुल काठमाण्डौं र मेलाम्चीको सपना
Login in to Rate this Post:     0       ?        
लेख्न सजिलो छैन । त्यसैले लेख्ने मान्छेलाई प्रोत्साहित गर्नु पर्छ । हाम्रो भाषा भनेको हाम्रो प्राण हो । साहित्य भनेको त्यो प्राणको पनि प्राण हो । त्यो प्राण र प्राणको पनि प्राणलाई बचाउने वा त्यसको सेवा गर्नेलाई आदर सम्मान गर्नु हामीले आफ्नो भाषा र साहित्यको सम्मान गर्नु हो जस्तो लाग्छ । धन्यवाद, सबैलाई !
Read Full Discussion Thread for this article